आइतबार, भदौ १४, २०८३

'नाडा अटो शो २०२५' मा गरियो फ्लाइङ ट्याक्सीको अनावरण

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

काठमाडौं-मंगलबार देखि सुरू भएको ‘नाडा अटो शो २०२५’ मा नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सीको अनावरण भएको छ।मंगलबार काठमाडौंको भृकुटीमण्डप स्थित १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सीको अनावरण गरे।

शोको मुख्य आकर्षणको रुपमा रहेको फ्लाइङ ट्याक्सी अनावरणमा अवालोकनकर्ताहरूको सबैभन्दा ठुलो भिड लागेको थियो। नेपालमा पहिलो पटक भविष्यको प्रविधि मानिएको डिपल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स भित्रिएको हो।

प्रकाशित: Aug 19, 2025| 17:04 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्