बिहीबार, साउन १४, २०८३

झम्‍के झरीमा भूकम्पको झड्‍का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भोजपुर- मौसम बद्लिएर झमझम पानी परिरहेका बेला भोजपुरमा भूकम्प गएको छ । मंगलबार राति साढे १० बजे भोजपुरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। 

भूकम्पका कारण केहिबेर स्थानीयले कोलाहल मच्चाएका थिए । केहि ब्यक्तिहरु घर बाहिर समेत निस्किएको प्रहरी ले जनाएको छ । तर, कुनै मानविय र भौतिक क्षति भने नभएको प्रहरीले बताएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महशुस गरिएको थियो। 

मंगलबार बिहान मात्रै काठमाडौंको थापाथलीलाई केन्द्रबिन्दु बनाएर ३ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।