बुधबार, जेठ २०, २०८३

यस्तो छ आजको राशिफल [२०८२ साउन १२ गते]

 |  सोमबार, साउन १२, २०८२

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

सोमबार, साउन १२, २०८२

मेष 
 साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।पारिवारिक सद्भाव पनि बढ्नेछ।

National life

बृष
 पढाइमा प्रगति नै हुनेछ।अरुलाई प्रभावित पारेर 
अधुरा काम बन्नेछ।

मिथुन 
धनलाभ हुनेछ। महिला वर्ग बाट सहयोग मिल्नेछ। 

कर्कट
  गरेका कामबाट राम्रै लाभ हुनेछ। प्रेमीको सहयोग पनि पाइनेछ।

सिंह
 स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला। जोशजाँगर र आत्मबलमा पनि कमी आउनेछ।

Shivam cement

कन्या 
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ 

तुला
 सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। 

वृश्चिक
 परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन्।

धनु 
 धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

मकर 
विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। 

कुम्भ 
 जोशजाँगर र हिम्मत बढ्नेछ।धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। 

मीन 
  वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ।

प्रकाशित: Jul 28, 2025| 06:16 सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्