बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय महिला फुटबल टिमले भारतमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

राष्ट्रिय महिला फुटबल टिमले भारतमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । भारतीय फुटबल महासंघको निमन्त्रणामा नेपालले अन्तर्राष्ट्रिय फुटबल पतियोगिता खेल्न लागेको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नपाली राष्ट्रिय महिला टोलीले फेब्रुअरी ७ देखि १७ तारिख सम्म चल्ने प्रतियोगिता खेल्ने निश्चित गरेको हो । तर, प्रतियोगिताको नाम भने उल्लेख गयिरएको छैन् । 

भारतले आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका र म्यानमारको सहभागि रहनेछ । नेपाली महिला टिम यतिबेला दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ र ओलम्पिक छनोटको तयारीमा रहेको छ । नेपालले थाइल्यान्डमा समेत मैत्रिपुर्ण फुटबल खेल्ने तयारी गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।