बिहीबार, असार ४, २०८३

भरतपुर अस्पतालको सेफ्टीट्यांकीमा खसेर बालिकाको मृत्यु

 |  बुधबार, असार ३२, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ३२, २०८२
National life
Shivam cement

चितवन- भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो। 

मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन्। उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो। 

प्रकाशित: Jul 16, 2025| 08:15 बुधबार, असार ३२, २०८२
प्रतिक्रिया दिनुहोस्