शुक्रबार, असार ५, २०८३

सेफ्टी ट्यांकीमा खसेर चितवनमा एक जनाको मृत्यु

 |  आइतबार, असार २२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार २२, २०८२
National life
Shivam cement

चितवन- सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन्।

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

प्रकाशित: Jul 06, 2025| 09:06 आइतबार, असार २२, २०८२
प्रतिक्रिया दिनुहोस्