बिहीबार, साउन १४, २०८३

मानव तस्कर लामा यमुना नदीबाट पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – मानव तस्करीका मुख्य नाइके भनिएका लोप्साङ लामा पक्राउ परेका छन्। लामालाई भारतको यमुना नदीबाट दिल्ली प्रहरीले पक्राउ गरेको हो। 

ओखलढुङगाका लामा भारतमाले रहि अवैध रुपमा खाडी मुलुकमा मानव तस्कर गर्दै आएका थिए। दिल्ली प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका लामाले प्रहरीले आफ्नो पिछा गरिरहेको थाहा पाएपछि लोप्साङले यमुना नदीमा हाम्फालेका थिए।

पक्राउ गर्ने क्रममा लामाले यमुना नदीमा हाम फालेपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। उनलाई पक्राउ गर्नेलाई दिल्ली प्रहरीले एक लाख भारतीय रूपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।