बिहीबार, साउन १४, २०८३

कांग्रेस अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक अघा घण्टाका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले समय माग गर्दै सरकारले गिरिजा र सुशील कोइरालाको नामका अस्पतालको नाम काट्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका थिए। 

उक्त समयमा कांग्रेस सांसद सरिता प्रसाईंले बोल्दै सरकारले निहुँ मात्र खोज्ने काम गरेको आरोप लगाइन्। उनले सरकारले निहुँ मात्रै खोज्ने काम गरिरहेकाले प्रतिपक्ष सडकमा जान तयार रहेको चेतावनी दिएकी थिइन्। कांग्रेसको लगातारको अवरोध पछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।