शुक्रबार, असार ५, २०८३

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

 |  आइतबार, असार १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार १, २०८२
National life
Shivam cement

रौतहट- चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ। 

आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए।

प्रकाशित: Jun 15, 2025| 15:05 आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्