शुक्रबार, असार ५, २०८३

एयर इन्डियाको जहाज खसेको होस्टेलका १९ जनाको मृत्यु

 |  शुक्रबार, जेठ ३०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०८२
National life
Shivam cement

काठमाडौं- भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु भएको छ।

गुजरात राज्यको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै उडान भर्ने क्रममा एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा कम्तिमा २९० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

अहमदावादबाट लन्डन जाँदै गरेको उक्त विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो। 

प्रकाशित: Jun 13, 2025| 07:24 शुक्रबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्