शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • तीनकुने घटनामा दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना जमानतमा रिहा

तीनकुने घटनामा दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना जमानतमा रिहा

 |  शुक्रबार, जेठ ३०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०८२

काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते राजावादीहरूको प्रदर्शन क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका लागि दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

थुनामा पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ छन्। 

इजलासले ३२ जनालाई जमानतमा छाड्ने आदेश गरेको छ। घटनामा ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। 

प्रकाशित: Jun 13, 2025| 07:19 शुक्रबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्