आइतबार, पुस १३, २०८२

मधेश प्रदेशका सांसद सिंह पक्राउ

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

काठमाडौं- मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन्।

National life

जनता समाजवादी पार्टीका सांसद सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो।

उनको घरमा अख्तियारले १२ जेठमा छापा मारेको थियो। त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका थिए ।

सिंह महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका हुन्। उनी मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन्।

प्रकाशित: Jun 12, 2025| 18:33 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्