आइतबार, पुस १३, २०८२

एयर इन्डियाको विमान दुर्घटना

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

भारतको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक विमान दुर्घटना भएको छ।

National life

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको यात्रुवाहक विमान बिहीबार दिउँसो उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो।

विमान टेकअफका क्रममा विमानस्थलको गेटमा ठोकिएको आंशका गरिएको छ। ३०० यात्रु बोक्ने क्षमता भएको विमानमा २९० जना यात्रु रहेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार विमान दुर्घटनापछि तीनवटा विस्फोटनको आवाज आएको थियो।

प्रकाशित: Jun 12, 2025| 14:44 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्