शनिबार, असोज १०, २०८३

एक साताभित्र देशभर मनसुन सक्रिय हुने

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

काठमाडौं- आगामी एक साताभित्र देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यो वर्ष औसत मितिभन्दा १५ दिनअघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको छ। 

अब एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको छ। अहिले कोशी प्रदेश वरपर नै मनसुन सक्रिय रहेको छ र त्यो प्रक्रिया सर्ने क्रममा छ । केही दिन हरेक प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ।

प्रकाशित: Jun 12, 2025| 14:04 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्