आइतबार, पुस १३, २०८२

काठमाडौंको गर्मीलाई वर्षाको राहत

 |  मंगलबार, जेठ २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०८२

काठमाडौं उपत्यकामा गर्मीले सताइरहेका बेला भएको वर्षाले राहत मिलेको छ। यहाँको तापक्रम ३१ डिग्री नाघेर निकै गर्मी महसुस भएको थियो।

National life

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारबाट गर्मीबाट थप राहत मिल्नेछ।

बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना छ। 

 

प्रकाशित: Jun 10, 2025| 17:14 मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्