शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं महानगरका पूर्व इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं महानगरका पूर्व इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 |  सोमबार, जेठ २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०८२
National life
Shivam cement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

धनुषा स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने कोइरीले पदीय मर्यादाविपरीत काम गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी आयोगमा परेको थियो।

अनुसन्धानका क्रममा महतोले महानगरमा सार्वजनिक पद धारण गरेको मिति २०४६-१-१९ देखि २०७८-११-३० गतेसम्मको जाँच अवधिमा उनको सम्पत्ति छानबिन गरेको थियो।

प्रकाशित: Jun 09, 2025| 15:53 सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्