बिहीबार, साउन १४, २०८३

मोटरसाइकलको ठक्करबाट नाबालिकाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- मोटरसाइकलले ठक्कर दिंदा अछाममा एक नाबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमलबजार नगरपालिका-१ की ढाई वर्षीया तुलसी माझी रहेकी छन्।  

उनलाई से ४ प ९१३८ नम्बरको मोटरसाइलले ठक्कर दिएको थियो। मोटरसाइलको ठक्करबाट घाइते भएकी माझीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

कमलबजार २ का खडक बिष्टले चलाएको मोटरसाइलको ठक्करबाट घाइते भएकी माझीलाई उपचारका लागि शुक्रबार न्याय हेल्थ वयलपाटामा भर्ना गरिएको थियो।

 उनको राती नौ बजे उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । उनको मृत्युपछि प्रहरीले मोटरसाइकल चालक बिष्टलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।