काठमाडौं- आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै कालोपुलमा राप्रपा नेपालका कार्यकर्ताले गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीको
पुतला दहन गरेका छन् ।
प्रकाशित: Jun 01, 2025| 19:43 आइतबार, जेठ १८, २०८२