तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित उमाचोकमा गरिएको नमूना सुन्तलाखेती । यहाँको बहपुर, उमाचोक र थानसिङमा गरिएको नमूना सुन्तला खेती आय आर्जन तथा कृषि, पर्यटनका लागि आकर्षक गन्तव्य समेत बनेको छ । यहाँका कृषकहरु बारीमा लगाउँदै आएको कोदो, मकैखेती छोडी अहिले सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर: रासस