बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जन्ती बोकेको बस दुर्घटना : २० जना घाइते (घाइतेको नामसहित)

जन्ती बोकेको बस दुर्घटना : २० जना घाइते (घाइतेको नामसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाल्पा- पाल्पामा जन्ती बोकेको बस दुर्घटना हुँखा २० जना घाइते भएका छन्। बगनासकाली गाउँपालिका- १ चिर्तङधाराको चिलाङदी पेन्सन क्याम्पस नजिकै बस दुर्घटना भएको हो। 

ना ५ ख ७२९३ नम्बरको बस ब्रेक फेल भई बिहीबार साँझ ६ बजेर २० मिनेटमा भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २० जना घाइते भएका हुन्। प्रहरी, स्थानीय बासीहरुको सहयोगमा घाइतेहरुलाई मिसन अस्पताल ल्याइएको छ।

घाइते सूची
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।