बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कोपा डेल रे : आज बार्सिलोनाले अन्तिम आठका लागि निर्णायक खेल खेल्दै

कोपा डेल रे : आज बार्सिलोनाले अन्तिम आठका लागि निर्णायक खेल खेल्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेनसी- कोपा डेल रे फुटबलको अन्तिम १६ को दोस्रो लिगमा बासिैलोनाले बिहिबार राति लेभान्टेसँग खेल्दै छ । नेपाली समय अनुसार राति २:३० बजे सुरु हुने खेल बार्सिलोनाले आफ्नो घरलु मैदान क्याम्प नाउमा खेल्ने छ । 

पहिलो खेलमा २-१ गोलले पछि परेको बार्सिलोना आफ्नो घरेलु मैदानमा दबाबमा हुनेछ । बार्सिलोनाले यसअघि लेभान्टेको घरमा २-१ ले पराजित भएको थियो । त्यस्तै बार्सिलोना यस खेलको नतिजाबाट अघिल्लो लेगको नतिजा उल्ट्याउनुपर्ने दबाब छ । 

यो खेलमा बार्सिलोनालाई अन्तिम आठमा जान कम्तीमा १-० को जित चाहिन्छ । बार्सिलोनाले ९० मिनेटमा २-१ ले जिते खेल थप समयमा जानेछ भने त्यहाँ पनि बराबर भए पेनाल्टीमा जानेछ । 

त्यसैले आजको खेलमा बार्सिलोनाको टोलीमा पहिलो रोजाइका खेलाडी मैदान उत्रिने सम्भावना छ । यो खेल निर्णायक भएकाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले यस खेलमा कुनै कमजोरी गर्नेछैनन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।