मंगलबार, चैत २४, २०८२

महिला टी-२० स्म्यास : नेपालले आज थाइल्याण्डको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- घरेलु टोली सँग नेपालले थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेटको समूह चरणको आफ्नो अन्तिम खेल आज (बिहिबार) खेल्दै छ । खेल नेपाली समय अनुसार ८:१५ बजे सुरु हुने छ । 

यसअघिका तीन खेलमा अपराजित गरेको नेपाल मिफाइनलमा प्रवेश गरिसकेको छ । आजको खेल जितेका नेपालले समूह चरणको विजेताको रुपमा सेमिफाइनल प्रवश गर्ने छ ।

प्रतियोगिताबाट बाहिरि सकेको थाइल्याण्डलाई परजित गर्ने लक्ष्यक साथ नेपाल मैदान उत्रिने छ । समू ‘ए’ मा रहेको नेपलको ३ खेलबाट ६ अंक जोडेर समूहको दोस्रो स्थानमा छ । 

चार खेलमा ६ अंक जोडेको युएई शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दा आफ्नो तेस्रो खेलमा प्रतियोगिताको बलियो दाबेदार मानिएको युएईलाई पनि ६ विकेटले नै पराजित हराएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।