बुधबार, साउन १३, २०८३

पाँच सेनेगल नागरिक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रहरीले शंकास्पद वस्तुसहित पाँच सेनेगल नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ। 

विभिन्न वनस्पति औषधि, नक्कली कपाल ३० थान, सिद्रा माछा चार पोका, खरायोको सुकुटी, वनस्पति झार दुई पोका र पीठो दुई पोकासहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा सेनेगल नागरिक ३६ वर्षीय गेया मामाजु, ३४ वर्षीय सेला मोहमद र ३२ वर्षीय सिद्दे सोलेलगायत छन्। उनीहरुलाई महाराजगञ्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।