बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एक्स्पेङको प्रिमियम जी६ अब १४.९९ लाखमा उपलब्ध, अरु थुप्रै अफर

एक्स्पेङको प्रिमियम जी६ अब १४.९९ लाखमा उपलब्ध, अरु थुप्रै अफर

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

काठमाडौं- अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकहरुका लागि विशेष अफर लिएर आएको छ। ग्राहकहरूले अब रु. १४.९९ लाख डाउन पेमेन्ट मै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी६ घर लैजान सक्नुहुने छ्न्।

National life

६.५५% ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने, र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ खरिद गर्न सहज बनाईएको छ। यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरीहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज, र निःशुल्क बीमा समेत समावेश छ, जसले क्स्पेण्ग ग्६ लाई विद्युतीय गाडीको उत्तम विकल्प बनाउँछ।

पाँचतारे ण्कप सुरक्षा रेटिङ प्राप्त एक्स्पेङ जी६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताले गर्द विश्वभर धेरैले मन पराएको गाडी बनेको छ।

ग्राहकहरुले सजिलै अब एक्स्पेङ को अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, र दिगो यात्राको सजिलै अनुभव गर्न सक्नुहुनेछ। यस अफरका साथ एक्स्पेङ नेपालले गुणस्तरीय सवारीसाधन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 03, 2025| 15:36 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्