बुधबार, चैत २०, २०८१

डिजेलको मूल्य घट्यो, पेट्रोल र ग्यासको घटेन

 |  सोमबार, चैत १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

vianetvianet

काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

triton college

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

प्रकाशित: Mar 31, 2025| 20:53 सोमबार, चैत १८, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्