मंगलबार, चैत १९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्वार्थ प्रिमियर इन्स्योरेन्सद्वारा क्यालेन्डर सार्वजनिक

सिद्वार्थ प्रिमियर इन्स्योरेन्सद्वारा क्यालेन्डर सार्वजनिक

 |  आइतबार, चैत १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

vianetvianet

काठमाडौं- सिद्वार्थ प्रिमियर इन्स्योरेन्सले २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।

triton college

कम्पनीको केन्द्रिय कार्यालय बबरमहलमा संचालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठ , संचालक पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ,राहुल अग्रवाल, सुमित कुमार केडिया तथा हसना शर्माद्वारा संयुक्त रुपमा एक समारोहका बीच क्यालेण्डर सार्वजनिक गरिएको हो ।

नेपाल सरकार द्वारा स्वीकृत विदा, पर्व, दिवस, पञ्चाङ्ग विधि तारेख समेत समावेस गरी जलवायु परिवर्तन सम्वन्धी अवधारणामा आधारित फोटो समेत क्यालेण्डरमा संलग्न भएको छ ।

 

प्रकाशित: Mar 30, 2025| 11:29 आइतबार, चैत १७, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्