बिहीबार, असार ४, २०८३

सुनको मूल्यमा नयाँ कीर्तिमान

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार (आज) छापावाल सुन प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ६०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो।

यसअघि गत शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Mar 30, 2025| 10:51 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्