मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • तीनकुनेमा जलाइएको घरभित्र एभेन्युज टिभीका क्यामेराम्यानको शव भेटियो

तीनकुनेमा जलाइएको घरभित्र एभेन्युज टिभीका क्यामेराम्यानको शव भेटियो

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- राजावादीको आन्दोलनका क्रममा आगजनी भएको तीनकुनेको घरमा एक जनाको डढेको अवस्थामा शव भेटिएको छ।

नेपाल प्रहरीका अनुसार आगजनी भएको घरमा एक जनाको शव भेटिएको हो। मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक हुन्।

आगजनीपछि उनी सम्पर्कविहीन थिए।

प्रकाशित: Mar 28, 2025| 19:04 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्