मंगलबार, साउन १९, २०८३

दुर्गा प्रसाईंलाई पक्राउ गर्न भक्तपुर पुग्यो प्रहरी 

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- प्रहरीले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न लागेको छ। प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली उनको घर भक्तपुर पुगेको छ। 

गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रसाईंलाई पक्राउ गर्नुपर्ने निष्कर्ष निकालेको हो।

राजावादीले गरेको आजको प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। केही घाइते छन् ।

प्रकाशित: Mar 28, 2025| 19:00 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्