मंगलबार, साउन १९, २०८३

राजावादीको आन्दोलनमा एक जनाको मृत्यु

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- राजावादीको आन्दोलनका क्रममा आज एक जनाको मृत्यु भएको छ।

शुक्रबार प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका-४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गर्दै घटनाको पुष्टि गरेको हो। घटनाको सुक्ष्म अध्ययन गरिररहेको मन्त्रालयले जनाएको छ। साथै दोषीलाई कानुनी दायरमा ल्याउने मन्त्रालयको भनाइ छ।

प्रकाशित: Mar 28, 2025| 18:46 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्