सोमबार, चैत १८, २०८१

काभ्रेबाट उपत्यका छिर्न गाडीलाई रोक

 |  शुक्रबार, चैत १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

vianetvianet
triton college

काठमाडौं- काभ्रेबाट उपत्यका प्रवेश गर्न प्रहरीले पूर्ण रूपमा रोक लगाएको छ।

जिल्ला प्रहरी कार्यालय अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारीसाधन रोकिएका छन्। साथै बिपी राजमार्ग हुँदै काठमाडौं हिँडेका गाडीलाई भकुण्डेवेशीमा र अरनिको राजमार्ग हुँदै काठमाडौं हिँडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको छ।

काठमाडौंमा प्रदर्शन चर्किएपछि प्रहरीले यो कदम चालेको हो।

प्रकाशित: Mar 28, 2025| 16:38 शुक्रबार, चैत १५, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्