बुधबार, पुस ९, २०८२

कोटेश्वरको भाटभटेनीमा आगजनी र तोडफोड

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राजावादीहरुको प्रदर्शन उग्र भन्दै गएको छ। तीनकुनेमा तोडफोड गरेलगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड शुरु गरेका छन्।

राजावादीका नाममा अराजकता ठाउँमा तोडफोड र आगजनी बढेपछि कर्फ्यु आदेश गर्ने प्रशासनले तयारी गरेको छ।

प्रकाशित: Mar 28, 2025| 16:03 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्