सोमबार, चैत १८, २०८१

तीनकुने क्षेत्रमा कर्फ्यू जारी हुँदै

 |  शुक्रबार, चैत १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

vianetvianet

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी प्रशासनले गरेको छ।

triton college

तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो।

सुरक्षाकर्मीहरूले कर्फ्यू लाग्ने भएकाले घरभित्रै रहन भन्दै माइकिङ गरेका छन् ।

प्रदर्शनकारीहरू निजी सम्पत्ति तोडफोड र आगजनीमा उत्रिएपछि प्रशासनले कर्फ्यु लगाउन लागेको हो।

प्रकाशित: Mar 28, 2025| 15:59 शुक्रबार, चैत १५, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्