मंगलबार, साउन १९, २०८३

नेकपा एकीकृत समाजवादीको कार्यालयमा राजावादीको तोडफोड

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ।

समूह बनाएर तोडफोड गर्दै हिँडेका राजावादीले कार्यालय तोडफोड गरेका हुन्। उनीहरूले तीनकुनेका विभिन्न घरमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। साथै एउटा सरकारी गाडी र ट्याक्सीमा तोडफोड गरेका छन्।

प्रकाशित: Mar 28, 2025| 15:51 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्