NadaNada
सोमबार, भदौ २, २०८२

राजावादी प्रदर्शनकारीले सरकारी गाडी जलाए

 |  शुक्रबार, चैत १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

vianetvianet

काठमाडौंको पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी भएको छ।

राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हुन्। गाडीको नम्बर खुल्न सकेको छैन।

प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको  थियो। प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको बन्दुकसमेत प्रदर्शनकारीले खोसेका छन्।

प्रदर्शनकारीले निजी घर जलाउनुका साथै ट्याक्सीमा तोडफोड गरेका छन्।

प्रकाशित: Mar 28, 2025| 15:28 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्