मंगलबार, साउन १९, २०८३

प्रदर्शनकारीले खोसे प्रहरीको बन्दुक, स्थिति तनावपूर्ण

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको बन्दुक खोसेका छन्। नेपालको झण्डा बोकेका एक युवकले बन्दुक बोकेको फोटो सोसल मिडियामा आइरहेको छ।

राजावादीको प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको छ।

तीनकुनेस्थित एक घरमा तोडफोड र आगजनी भएको छ। साथै प्रदर्शनकारीले केही ट्याक्सीमा पनि तोडफोड गरेका छन्।

प्रकाशित: Mar 28, 2025| 15:09 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्