मंगलबार, साउन १९, २०८३

तीनकुनेमा घर जलाइयो, दमकललाई अवरोध गर्दा हवाई फायर

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले हवाई फायर गरेको छ।

राजावादीले गरेको प्रदर्शनमा क्रममा एउटा घरमा आगजनी भएपछि आगो निभाउन दमकल गएको थियो।

दमकललाई समेत अवरोध गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो।

प्रकाशित: Mar 28, 2025| 14:58 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्