बुधबार, पुस ९, २०८२

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ।

National life

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो। वाटर क्यानन पनि तयारी अवस्थामा राखेको छ।

यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेपछि झडप भएको थियो। प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए।

 

प्रकाशित: Mar 28, 2025| 13:27 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्