मंगलबार, साउन १९, २०८३

राजावादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाईं

 |  बिहीबार, चैत १४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

काठमाडौं- राजावादी आन्दोलनको कमाण्ड व्यवसायी दुर्गा प्रसाईंले गर्ने भएका छन्। प्रसाईंले घोषणा गरेको आन्दोलनलाई अपनत्व लिँदै संयुक्त जनआन्दोलन समितिले आन्दोलन कमाण्डरको जिम्मा प्रसाईंलाई नै दिएको हो।

उक्त समिति गठनपूर्व नै प्रसाईंले १५ चैतदेखि आन्दोलन गर्ने घोषणा गरेका थिए। 

उनी माओवादी केन्द्र, एमाले हुँदै पछिल्लो समय राजतन्त्र फर्काउने अभियानमा लागेका छन्।

प्रकाशित: Mar 27, 2025| 16:16 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्