मंगलबार, साउन १९, २०८३

शिवपुरी जंगलमा सल्कियो आगो, निभाउन मुस्किल

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

काठमाडौंको टोखा नगरपालिका माथिको जंगलमा आगलागी सुरु भएको छ।

शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको जंगलमा बुधबार दिउँसोदेखि आगलागी भइरहेको हो।

भीषण आगलागी भइरहेकाले निभाउन समस्या भएको प्रहरीले बताएको छ।

प्रकाशित: Mar 26, 2025| 20:51 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्