बुधबार, पुस ९, २०८२

सरकार सर्वसत्तावादको अभ्यास गर्न उद्दत छ: माओवादी

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

काठमाडौं- विपक्षी दल नेकपा माओवादी केन्द्रले अहिलेको सरकार सर्वसत्तावादको अभ्यास गर्न उद्दत रहेको आरोप लगाएको छ।

National life

आज बसेको प्रतिनिधि सभाको बैठकमा माओवादी सांसद शक्ति बस्नेतले कुलमान घिसिङको बर्खास्तीको सन्दर्भमा यस्तो बताएका हुन्।

बस्नेतले घिसिङको बर्खास्ती बक्यौता उठाउन नदिने, जल माफियाहरूको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिने उद्देश्यमा आधारित रहेको बताए।

उनले राम्रो काम गर्नेहरू पुरस्कृत हुन्छन् भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा सरकार उल्टो बाटोमा हिँडिरहेको बताए।

प्रकाशित: Mar 26, 2025| 11:36 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्