मंगलबार, चैत २४, २०८२

बीपीएल : सन्दीप तेस्रो खेलमा पनि विकेट विहिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको आफ्नो तेस्रो खेलमा पनि विकेट विहिन भएका छन् । 

सिलेट सिक्सर्सबाट बीपीएल खेली रहेका सन्दीपले आफ्नो तेस्रो खेलमा चार ओभर गर्दै ३३ रन खर्चेर कुनै विकेट लिन सकेनन् । ढाका डाइनामाइट्सविरुद्धको तेस्रो खेलमा सन्दीपको प्रदर्शन त्यती सन्तोस जनक रहन सकेन । 

टोलीको ८ औं ओभर लिएर आएका उनले ११ रन खर्चे । त्यस्तै टोलीको ११ औं तथा आफ्नो दोस्रो ओभरमा ८ रन खर्चे । आफ्नो तेस्रो ओभरमा ६ रन खर्चे । चौथो ओभरमा ८ रन खर्चे । 

कुल चार ओभरमा ३३ रन खर्चदै सन्दीप तेस्रो खेमा पनि विकेट विहिन भए । यसअघि डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए । 

दोस्रो खेलमा भने सन्दीप विकेट बिहिन बने । दोस्रो खेलमा उनले ४ ओभरमा विना विकेट २१ रन खर्चिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।