बिहीबार, असार ४, २०८३

कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१
National life
Shivam cement

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो।

सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो।

प्रकाशित: Mar 24, 2025| 20:25 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्