मंगलबार, वैशाख ९, २०८२

बिरालो मार्ने व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी

 |  सोमबार, चैत ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

vianetvianet

बङ्गलादेशको राजधानी ढाकाको एक अदालतले बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा एक व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

triton college

फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी गरेका अकबर हुसेन शिब्लुविरुद्ध लगाइएका आरोपहरूको सुनुवाइ गर्दै ढाका महानगरीय मजिस्ट्रेट जीएम फरहान इश्तियाकले आइतबार यो आदेश दिएका हुन्।

फेब्रुअरी ५ मा, बङ्गलादेशको पिपुल फर एनिमल वेलफेयर फाउन्डेसनको तर्फबाट नफिसा नौरिन चौधरीले मुद्दा दायर गरेका थिए। मुद्दाको बयानमा नफिसाले बिरालो फेब्रुअरी १ मा हराएको बताए।

सीसीटीभी फुटेजमा शिब्लुले बिरालोलाई लात हानेर मारेको देखिन्छ ।
 

प्रकाशित: Mar 24, 2025| 19:21 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्