काठमाडौं – विवेकशील साझा पार्टीबाट अलग हुँदै उज्जवल थापाले नयाँ पार्टीे गठन प्रकृया थालेपछि रविन्द्र मिश्रको प्रतिक्रिया सार्वजनिक भएको छ। मिश्रले फेसबुक पेजमा छु्टिटएका मित्रहरुलाई प्रेमपत्र : देश बनाउन देशभन्दा ठूलो मुटु चाहिन्छ भन्दै प्रतिक्रिया सार्वजनिक गरेका छन्।
फेसबुक मार्फत उनको भावुक प्रतिक्रिया सार्वजनिक भएको छ। यस्तो छ मिश्रको प्रतिक्रियाः
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४