मंगलबार, पुस ८, २०८२

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 |  बिहीबार, चैत ७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ७, २०८१

काठमाडौं- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

National life

समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २२ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ कायम भएको छ।

बन्दा (नरिवल) प्रतिकिलो २० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकिलो २५ रुपैयाँ, मूला रातो प्रतिकिलो ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ तथा भन्टा डल्लो प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, बोडी (तने) २०० रुपैयाँ, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 20, 2025| 09:39 बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्