बिहीबार, साउन २१, २०८३

मुस्लिम बस्तीमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

 |  मंगलबार, चैत ५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ५, २०८१

मोरङको धनपालथान गाउँपालिकाको कदमा मुस्लिम बस्तीमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरूको पहिचान भने भएको छैन। आगलागीबाट ६-७ घर जलेका छन्।

साना छाप्रा घर र परालको माचसमेत घरकै छेउमा रहेकाले आगोले उग्र रूप लिएको हो।

प्रकाशित: Mar 18, 2025| 13:25 मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्