बुधबार, असार ३, २०८३

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजी)मा दीपक थापा नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थापालाई आईजीमा बढुवा गरेको हो।

यसअघि थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख थिए। उनीसँगै आईजीको प्रतिस्पर्धामा एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ थिए। थापाले २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्।

प्रकाशित: Mar 17, 2025| 18:40 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्