बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बेलौतीको रुखमा झुण्डिएको अवस्थामा फेला परे वरिष्ठ प्रहरी हवल्दार

बेलौतीको रुखमा झुण्डिएको अवस्थामा फेला परे वरिष्ठ प्रहरी हवल्दार

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

तनहुँ जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृत अवस्थामा फेला परेका छन्।

रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। उनले भने, 'यस विषयमा थप अनुसन्धान भइरहेको छ।' 

प्रकाशित: Mar 17, 2025| 10:15 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्