शुक्रबार, पुस ११, २०८२

प्रचण्डको फोटो जलाउने राप्रपाका नेता पक्राउ

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

National life
Laxmi sunrise bank
kumari

पूर्वप्रधानमन्त्री तथा नेकपा मा‌ओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपाका नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुर प्रहरीले आज उनलाई पक्राउ गरेको हो। शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा उनले प्रचण्डको फोटो जलाएका हुन्।

कार्यक्रममा राप्रपाका सांसद दीपक सिंह पनि सहभागी थिए।

प्रकाशित: Mar 16, 2025| 12:55 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्